१० किलो गाँजासहित रविन पक्राउ
धादिङ | असार ३१, २०८०
धादिङ: धादिङमा एक युवक १० किलो गाँजासहित पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गजुरी गाउँपालिका–२ का २९ वर्षीय रविन दोङ तामाङ रहेका छन् ।
उलनाई गजुरी गाउँपालिका–८ चालिसेबाट अवैध लागूऔषध गाँजासहित इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

