नाबालिग करणी आरोपमा मकरबहादुर पक्राउ
उदयपुर | असार १७, २०८०
उदयपुर: ६ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङ रहेका छन् ।
उनलाई शनिबार दिउँसो प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मकरले नाबालिगलाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
पक्राउ परेका तामाङमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

