कास्कीमा फरार २ प्रतिवादी प्रकाउ

पाेखरा | असार ७, २०८०

कास्कीमा फरार २ प्रतिवादी प्रकाउ

पोखरा:    उच्च अदालत पोखरा र जिल्ला अदालत कास्कीले कैद र जरिवाना फैसला गरेर हाल सम्म फरार रहेका दुई प्रतिवादीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ । 


उच्च अदालत पोखराले बैकिङ कसूर मुद्धामा १ महिना कैद र २० लाख जरिवाना सुनााइएका पोखरा महानगरपालिका ३१ नहरचोक बस्ने ३६वर्षीय हरी नेपालीलाई कास्की प्रहरीले प्रकाउ गरेको हो ।

 
यस्तै जिल्ला अदालत कास्कीले जुवातास मुद्धामा २४ दिन कैद र १ हजार ६सय जरिवाना भुक्तान गर्न बाँकी रहेका मुस्ताङको थासाङ गाउँपालिका ३ घर भइ पोखरा महानगर १२ चिसापानी बस्दै आएका ३३ वर्षीय नविन गौचनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो । 
 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्