सुन-चाँदीको मूल्य फेरि बढ्‍यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं | माघ २९, २०७९

सुन-चाँदीको मूल्य फेरि बढ्‍यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं :सुनको मूल्य ४ सयले बढेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आइतबार ४ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४ हजार कायम भएको छ।

 

साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा १३ रूपैयाँले  घटेर प्रतितोला १ लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

 

महास‌ंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ३ हजार ५०० मा कारोबार भइरहेको छ। सुन बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज तोलामा ५ रूपैयाँले बढेर प्रतितोलाको १२९५ रूपैयाँ पुगेको छ।

 

शुक्रबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्