गुल्मी २ मा झाँक्री २२ सय मतले पछाडि, बिष्टको अग्रता कायमै

काठमाडाैं | मंसिर ६, २०७९

गुल्मी २ मा झाँक्री २२ सय मतले पछाडि, बिष्टको अग्रता कायमै

 गुल्मी:  गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण बिष्ट नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीभन्दा २२ सय मतले अघि छन्।


पछिल्लो मतपरिणामअनुसार बिष्टले ११ हजार १३८ मत ल्याएका छन् भने झाँक्रीले ८ हजार ९४३ मत प्राप्त गरेकी छन्।


अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेका बिष्ट नै विजयी बनेका थिए। त्योबेला झाँक्री पनि एमालेमै थिइन्। पछि एमाले फुटेर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि झाँक्री माधवतिर गएकी हुन्।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्