मौन अवधिमा चुनावी प्रचारमा उम्मेदवार बराल
पाेखरा | मंसिर २, २०७९

पोखराः प्रतिनिधिसभा सदस्य कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजीप्रसाद बराल मौन अवधिमा चुनाव प्रचारप्रसारमा हिँडेको भन्दै एमालेका कार्यकर्ताले घेराउ गरेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका-१ भीर मुनिभन्ने ठाउँमा उम्मेदवार बराल शुक्रबार साँझ एमाले कार्यकर्ताको घेराउमा परेका हुन् । बिहीबार रातिदेखि नै स्थिर अवधि अर्थात चुनाव प्रचार गर्न नपाइने समय सुरु भएको थियो ।
उम्मेदवार बराल गण्डकी प्रदेशका अर्थमन्त्री थिए ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपो...
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका...