अवैध हतियारसहित खैमराङका तामाङ पक्राउ
पाेखरा | कात्तिक ६, २०७९
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध हतियारसहित आईतसिंह तामाङलाई प्रकाउ गरेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका २ खैमराङस्थित बारीमा घाँस काट्दै गरेको महिलालाई भरुवा बन्दुकको छर्रा लागेर घाइते भएको सुचनापछि तामाङलाई कास्की प्रहरीले प्रकाउ गरेको हो ।
घाँस काट्दै गरेकी महिलालाई भरुवा बन्दुकको छर्रा लागेर घाइते भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले कास्कीको माछापुच्छ्र्र गाउँपालिका २ खैमराङ बस्ने ३३ वर्षीय तामाङलाई प्रकाउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ परेका तामाङलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

