नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा महेश घर्तिमगर

पाेखरा | भदौ २५, २०७९

नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा महेश घर्तिमगर

पोखरा  : नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा महेश घर्तिमगर सर्वसम्मत चयन भएका छन् ।

 

नेपाल मगर विद्यार्थी कास्कीको १९ औँ जिल्ला अधिवेशनले घर्तिमगरको नेतृत्वमा १८ सदस्य कार्यसमिति चयन गरेको हो । 

 

समितिको उपाध्यक्षमा माया पुन मगर, सचिवमा योगेन्द्र थापामगर, सहसचिवमा प्रकाश थापामगर, कोषाध्यक्षमा रक्षा थापामगर सर्वसम्मत चयन भएका हुन् । 

 

सदस्यहरुमा कृष्ण बुढामगर, नरेन्द्र थापामगर, दिलबहादुुर थापामगर, दिपाल थापामगर, सन्देश थापामगर, सोनु थापामगर, देवेन्द्र थापमगर, तेजेन्द्र थापामगर, प्रतिमा तिलिजामगर, विनिशा पुनमगर , हिरादेवी बुढामगर र बलबहादुर रोकामगर सर्वसम्मत समितिमा चयन भएको र बाँकी ३ जना समितिको पहिलो बैठकले मनोनित गर्ने निर्वाचन समितिका संयोजक रुद्र श्रीस मगरले जानकारी दिए । 
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्