मुस्ताङमा मानव कंकाल फेला

पाेखरा | माघ २२, २०८१

मुस्ताङमा मानव कंकाल फेला

पोखरा:  मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा मानव कंकाल फेला परेको छ । 


जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका–२ सामाग्री छैरो चौरस्थित बेनी–जोमसोम सडक खण्डमा पानी निकाश गर्न बनाईएको कल्भर्टमा पहिचान नखुलेको मानव कंकाल परेको हो । 


मुस्ताङ प्रहरीका अनुसारका कल्भर्टमा फेला परेको मानव कंकालको लिङ्ग समेत पहिचान भएको छैन् । मृतकको पहिचानका लागि थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्