सुनको मूल्य तोलामा २ हजार २ सयले घट्यो

काठमाडाैं | कात्तिक २९, २०८१

सुनको मूल्य तोलामा २ हजार २ सयले घट्यो

काठमाडौं:   स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु १ लाख ६२ हजार २ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६० हजार निर्धारण भएको छ ।


यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ ।


बुधबार प्रतितोला रु १ हजार ९ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ९ सय ५ निर्धारण भएको महासङ्घले जनाएको छ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्