पोखराका विक्रम लामा उसु संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित

पाेखरा | भदौ ३०, २०८०

पोखराका विक्रम लामा उसु संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित

पोखरा:    गण्डकी प्रदेश  उसु संघका अध्यक्ष विक्रम लामा नेपाल उसु महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न तेस्रो महाधिवेशनबाट उनी केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन् । 


महाधिवेशनमा कास्की जिल्ला उसु संघका अध्यक्ष वीरेन्द्र गहतराज,कोषाध्यक्ष लक्ष्मण गुरुङलगायतले सहभागिता जनाएका छन् ।
 

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्

काठमाडौँ।  मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ।   शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेक...

थप पढ्नुहोस्

पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे ।   जिल्ला प्रहरी कार्य...

थप पढ्नुहोस्