पोखरा:   रौटहट घर भएका अबय जयसवाल हिजो मात्र पोखरा फर्किए । विगत १०/१२ वर्षदेखि पोखरामा जागिर गरिरहेका कारण उनी रौटहट जाने आउने गरी रहन्छन् ।    आइतबार बिहान पोखरा आएका जयसवाल ...

पोखरा:    पोखरा लखनचोकस्थित हङकङ बजारका सटरमा ‘टेण्डर सेण्डर जान्दैनौं’ ठेकेदार हामी मान्दैनौ, गुडलक कम्पनीलाई हङकङ बजारमा प्रवेश निषेध लेखिएको कालो क्यानर टाँगिएको छ ।  कृष...

पोखरा:  पोखरा बजारभित्र १३ वर्ष बढी सवारी चलाएका दलबहादुर विश्वकर्मा उमेरले दुई बिसे ४ पुगे ।   १० वर्ष आफ्नै ट्यासी चलाएका विश्वकर्माले पछिल्लो तीनवर्षयता मालिलको नगर माइक्रो हाँक्छन् ।   ...

पोखरा:   जिल्ला प्रहरी कार्यालयमा अनलाइनमार्फत ठगी गरेको भन्दै ४ सय २ वटा उजरी परेको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्ष २०७९/०८० मा भएको कार्यप्रगति सार्वजनिक गर्दै सा...

पोखरा:  ‘जीवनमा सपना देख्नका लागि आँखा होइन, हिम्मत चाहिन्छ, आत्मबल चाहिन्छ ।’ सोमबार दिउँसो पामे फाँटको प्यारा ल्याण्डिङ जोनमा झरेपछि ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष सृष्टि केसीले पत्रकारहर...

पोखरा:  तीन दिन अगाडि पोखराको मौसम खासै खुलेको थिएन । वर्षातको समय भएकाले पोखरामा कति खेर पानी पर्छ पत्तै थिएन ।   त्यही पनि पोखराको पामे क्षेत्रको मौसम अझ कति खेर बदली हुन्छ थाहा नै ...

पोखरा:   गएको ०७९ को बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा केही स्थानमा युवाहरुले स्वतन्त्रबाट नै नेपाली राजनीतिमा बाजी मारे ।    निर्वाचनमा विजयी हुन राजनीतिक दलहरुको दबदबाल...

पोखरा:   नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सुन तस्करी प्रकरणमा गृहमन्त्री पूरै फेल भएको बताएका छन् ।    प्रेस चौतारी कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा...

पोखरा:    पोखरा ७ बुलौदीस्थित (शनिबार) बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका दुईजनाको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।   ग १९ प ६०६८ नम्बरको बुलेट मोटरसाइकल बिजुली...

पोखरा:    राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८०’ बाट पत्रकार खेम सारुमगर पुरस्कृत भएका छन् ।    नेपाल ...