पोखराः समय सँधै एकनासको कहाँ हुँदोरहेछ र ! झन् राजनीतिमा थुप्रै वक्ररेखा हुँदा रहेछन् । यस्तै भएको छ कास्कीको क्षेत्र नम्बर १ (क) मा ।    अघिल्लो पटक वाम गठबन्धनमार्फत नेकपा एमालेकै भोट पाएर जि...

पाेखरा:  ०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (ख)बाट प्रदेश सदस्यमा लडेका राजकाजी गुरुङको हार्ने छाँटै थिएन । लालकिल्ला भनि चिनिएको यस क्षेत्रमा वाम गठबन्धनका युवानेता गुरुङका प्रतिष्पर्धी थिए नेपाली ...

कास्की: नेकपा एमालेबाट कास्की क्षेत्र नम्बर १ मा प्रदेश सभा (क)बाट उम्मेदवार रहेका  खगराज अधिकारीले चुनावी बहसका दौरान सोधिएका प्रश्नहरुको सामना गर्ने क्रममा गृहमन्त्रीकालबारे चर्चा गरेका छन् ।  ...

पोखरा: कास्की क्षेत्र नम्बर २ बाट जसै महादेव गुरुङले प्रतिनिधिसभामा उम्मेदवारी दिए, नेपाली कांग्रेस र गठबन्धनमा भुइँचालो गयो । तरपनि महादेवले उम्मेदवारी फिर्ता लिनेमा गठबन्धन विश्वस्त थियो ।    ...

कास्कीको क्षेत्र नम्बर १ मा दुबै उम्मेदवार दोहोरो भूमिकामा छन् । जसमध्ये मनबहादुर गुरुङ नेकपा एमाले र किशोरदत्त बराल नेपाली कांग्रेसका जिल्ला अध्यक्ष हुन् ।    यस चुनावमा दुबैले पहिलोपटक सांसद ह...

नेकपा एमालेले आज राजधानीको पाँचतारे होटल याक एण्ड यतिबाट चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।    घोषणापत्रमा एमालेले करिब २० हजार शब्दमा समृद्धि र राष्ट्रिय अर्थतन्त्रमा जोड दिएको छ । जसमा नेप...

कास्कीः पौडेल थरका दामोदर वैरागीलाई नेकपा एमालेले गठबन्धनको चुनौती चिर्न सक्षम ठानेर पार्टीले कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको टिकट दिएको छ । एमालेको हिसाबकिताबमा वैरागीसँग गठबन्धनको जोड घटाउ बि...

पोखराः ‘फुट्न नजान्ने कम्युनिष्ट हुँदैन’, नेपालका कम्युनिष्टहरुमाथि गरिएको कटाक्ष सही सावित हुँदै आएको छ । एउटै झण्डा र उस्तै मेनिफिस्टोमा रहेर साम्यवादको यात्रामा लागेका कम्युनिष्टहरु बाराम्बार फुट्नु...

पोखराः कास्की क्षेत्र नम्बर २ तर्फ प्रदेश सभा (ख)का उम्मेदवार विन्दुकुमार थापाले आज स्थानीय पत्रकारसँग अनौपचारिक भेटघाट गरेका छन् ।    भेटघाटमा थापाले घोषणापत्र लेखनमा जुटेको बताउँदै के–क...

काठमाण्डौंः आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएपछि रुष्ट भएका नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले त्यसको दोष अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका छन् ।    राजधानीको कार्की ब्यांक्वेटमा पत्...