झापामा हात्तीको आक्रमण बाट एक जनाको मृत्यु

काठमाडाैं | असार १२, २०८०

झापामा हात्तीको आक्रमण बाट एक जनाको मृत्यु

काठमाण्डौ: हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने ५३ वर्षका गिरेन कर्मकारलाई हात्तीले आक्रमण गरेको हो । जङ्गलमा च्याउ टिप्न गएका बेला उहाँलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार उहाँको  घटनास्थलमै मृत्यु भएको हो ।
 

पोखरा:  इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।  &nbs...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ ।  संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभ...

थप पढ्नुहोस्

पोखरा:   नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ भदौ ८ देखि १० गतेसम्म हुने भएको छ ।    संस्थाको २९ औं...

थप पढ्नुहोस्