बेगनास तालमा ५० लाखको मोटरबोट सर्रर...

पाेखरा | जेठ १४, २०८०

बेगनास तालमा ५० लाखको मोटरबोट सर्रर...

पोखराः कास्कीको बेगनास तालमा मोटरबोट सेवा सुरु भएको छ । 

 

बेगनासताल डुंगा व्यवसायी समितिले आन्तरिक एवं बाह्य पर्यटकलाई रोमाञ्चक अनुभूति दिन उक्त सेवा सुरु गरेको जनाएको छ । 

 

समितिका २ सय ६५ सदस्यले गैंडाकोटस्थित नेपाल सिप एण्ड बोट विल्डिङबाट ५० लाख रुपैयाँमा मोटरबोट खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । बोटमा क्याप्टेनसहित २० यात्रुले सयर गर्न सक्नेछन् । 

 

यात्रुको सुरक्षार्थ आवश्यक व्यवस्थाकासाथै बीमासमेत गरिएको समितिले जानकारी दिएको छ । 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्