रुकुमको भुरुङ्गामा भेटियो ४ वटा भरुवा बन्दुक

रुकुम पूर्व | बैशाख ३१, २०८०

रुकुमको भुरुङ्गामा भेटियो ४ वटा भरुवा बन्दुक सांकेतिक तस्बिर

रूकुम(पूर्व):  रुकुमको सिस्ने  गाउँपालिका–८ भुरुङ्गास्थित सामुदायिक जंगलमा प्रहरीले ४ थान भरूवा बन्दुक फेला परको छ ।
 

अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरी टोलीले शनिबार जंगलको खाल्डोमा सेउलाले छोपेर वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।

 

सो स्थानमा कसले कहिलेदेखि बन्दुक राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्