प्रदेशसभा सदस्य गाहाद्वारा चुनावी खर्च सार्वजनिक
काठमाडाैं | बैशाख १२, २०८०
नवलपुर: गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा थापाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा नवलपुरको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार रहनुभएका थापामगरले चुनावमा कुल ७ लाख ५० हजार ४७५ खर्च भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार चुनाव प्रचारप्रसारको प्रयोजनमा सो रकम खर्च भएको हो ।
सो निर्वाचनमा सवारीसाधन, छपाई, कार्यालय सञ्चालन, प्रचार प्रसार सामाग्री लगायत विभिन्न शिर्षकमा ७ लाख ५० हजार ४७५ खर्च भएको थियो ।
कुन शिर्षकमा कति खर्च ?
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

