३ केजी लागूपदार्थसहित बिरेन पोखरामा प्रकाउ

पाेखरा | पुस २५, २०७९

३ केजी लागूपदार्थसहित बिरेन पोखरामा प्रकाउ

पोखराः  जिल्ला प्रहरी कार्यालय कास्कीले रुकुम पूर्वका बिरेन शाहीलाई ३ केजी ३ सय ग्राम लागूपदार्थ चरेशसहित  प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले शंकास्पद अवस्थामा फेला पारी रितपूर्वक खानतलासी गर्दा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १२ घर भएका ३५ वर्षीय शाही ३ केजी ३ सय ग्राम लागूपदार्थ (चरेश)सँगै  एक थान मोवाइलसहित प्रकाउ परेका हुन् । 


लागूपदार्थसहित प्रकाउ परेका शाहीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 


 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्