पत्रकार बञ्जारालाई शुसाशन पत्रकारिता पुरस्काद्वारा सम्मानित

पाेखरा | मंसिर २३, २०७९

पत्रकार बञ्जारालाई शुसाशन पत्रकारिता पुरस्काद्वारा सम्मानित

 पोखरा:  लामो समय देखि खोज पत्रकारिता तथा अनुसन्धान मुलक पत्रकारीता गर्दै आएका पोखराका पत्रकार यदुनाथ बञ्जारा सुशासन पत्रकारीता पुरस्कार २०७९ बाट सम्मानित भएका छन्।


सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक बञ्जारालाई पत्रकार महासंघ गण्डकीका सचिव यवम सूचनाको हकका लागि जिल्ला  सञ्जाल  कास्कीका अध्यक्ष्य समेत रहेका बन्जाराले देशान्तर साप्ताहिकबाट पत्रकारीता शुरुवात गरेका थिए।


शुसासनका लागि नागरिक समाज(सुनास) कास्कीले ई स्व लेख बहादुर गुरुङले स्थापना गरेका  अक्षयकोषबाट  सञ्चालन गरी हरेक वर्ष ९ डिसेम्बर का दिन प्रदान गरिँदै आयको छ।


यस  वर्ष  ९ डिसेम्बर(मंसिर २३) का दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग को पोखरा कार्यालयका प्रमूख पार्वती शर्मा सु ना स कास्की का अधक्ष्य रवीन्द्रनाथ बास्तोलाले संयुक्त रुपमा दोसल्ला र सम्मान पत्र र नगद राशी सहित पुरस्कार प्रदान गरेका थिए। सुनास कास्कीका पूर्व अध्यक्ष्य चद्र कृष्ण कर्माचार्यको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अधक्ष्य विमला भण्डारी र पत्रकार श्याम कुँवर सदस्य रहेको छनोट समितिले पत्रकार बन्जारालाई छनोट गरेका थिए उक्त पुरस्कारबाट दीपक परियार अर्जुन गिरी बासुदेव मिश्र यस अघि सम्मानित भइसकेका छन्।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्