तस्बिरमा हेर्नुहोस्, विदेशीको ‘भाइटिका’
पाेखरा | कात्तिक १०, २०७९

पोखारा: पोखरामा बाह्य पर्यटकहरुले भाइटिका लगाएका छन् ।
होटल संघ पोखराले आयोजना गरेको १५ औं संस्करणको भाइटिका महोत्सबमा ३५ जना बढी विदेशी पाहुनाले भाइटिका लगाएको कार्यक्रम संयोजक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अमेरिका, न्यजिल्याण्ड, भारत, जापान, क्यानडा लगायतका मुकुकबाट नेपाल आएका बाह्य पर्यटकले भाइटिका ग्रहण गरेका थिए । उनीहरुलाई रेन्बो चिड्रेन होम्सका दिदिबहिनीहरुले टिका लगाइदिएका थिए ।
तस्बिरहरु:-
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...