मतदाता बोकेको गाडी दुर्घटनामा १४ को मृत्यु, घाइतेलाई पोखरा ल्याइयो (मृतक र घाइतेको नामसहित)

काठमाडाैं | बैशाख ३०, २०७९

मतदाता बोकेको गाडी दुर्घटनामा १४ को मृत्यु, घाइतेलाई पोखरा ल्याइयो (मृतक र घाइतेको नामसहित) तस्बिरः सुशान्त गाहा

स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । 

 

घाइतेहरुको उपचारार्थ पोखरको गण्डकी मेडिकल कलेज ल्याइएको छ ।   सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा बस दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा परि १४ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा जानकारी दिए । ११ जना घाइते भएका छन् । १० जनाको सनाखत भइसकेको छ ।  उद्धार कार्य अझै जारी छ ।

 

 

पोखरा:    पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको तेस्रो खेलमा टिपटप हेल्प नेपालले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ ।  पोखरा रंगशालाक...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।  शनिबार बसेको रास्वपा सचिवालयको ‘भर्चुअल’ बैठकले भिजिट भिसा प्रकरण मुछिएका उनलाई तत्काल राजीनामा...

थप पढ्नुहोस्

काठमाडौं:  डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ ।  पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेर...

थप पढ्नुहोस्