कांग्रेसको कुकुरले टोकेको भन्दै भाइरल म्यान पुण्य गौतम एमालेमा प्रवेश
काठमाडाैं | बैशाख २७, २०७९

नेकपा एमालेले काठमाण्डौंमा आयोजना गरेको चुनावीसभामा पुण्य गौतम पार्टी प्रवेश गरेका छन् ।
एमाले प्रवेश गरेलगत्तै उनले मञ्चमा कविता वाचन गर्ने अवसर पाएका थिए । पछिल्लो समय नेकपा एसमा रहेर कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहको निवासमा कुकुरले टोक्यो भन्दै चर्चामा आएका थिए । भाषणकाेक्रममा उनले काग्रेसकाे कुकुरले टाेकेकाे भन्दै एमाले नै असल पार्टी भएकाे बताए ।
पार्टी प्रवेशपछि उनले केपी ओलीलाई भ्लादिमिर पुटिन, नेल्शन मण्डेला जस्ता नेता भन्दै तारिफ गर्न समेत भ्याए ।त्यस्तै उनले सम्बाेधन गर्दै माधव नेपाल र प्रचण्डकाे भरमग्दुर अालाेचना गरे ।
काठमाडौं: २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...
काठमाडौं: नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...
तनहुँ: तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी न...