पोखरामा माधव नेपालले भने: गठबन्धन गरेर बुद्धि पुर्‍यायौ

काठमाडाैं | बैशाख २५, २०७९

पोखरामा माधव नेपालले भने: गठबन्धन गरेर बुद्धि पुर्‍यायौ

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलहरुबीच गठबन्धन गरेर बुद्धि पु¥याएको उल्लेख गरेका छन् । 

 

चार दलीय गठबन्धनद्वारा पोखरा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपालले देश र गणतन्त्र जोगाउन गठबन्धन गरेर बुद्धि पु¥याएको बताएका हुन् ।

 

नेकपा एमाले आफुले बनाएको जनाउँदै केपी ओलीको दम्भले अब त्यो पार्टी सकिन लागेको ठोकुवा गरे । 

 

५० वर्ष लामो राजनीतिमा पोखरामा पनि आन्दोलनको अगुवाई गरेको धारणा राख्दै उनले कलम चिन्हमा मतदान गर्न अपील गरे । ‘हामी गठबन्धनले मिलेर उठाएको हौ’ नेपालले भने ‘उपमेयर जिताउन रुखमा मतदान गर्नुहोला ।’

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्