मनाश्लु हिमालमा हिमपहिरो: १५ जना घाइते, दुई जना गम्भीर
गोरखा | असोज १०, २०७९
गोरखा । मानश्लु हिमालमा हिमपहिरो जाँदा कम्तिमा १५ जना घाइते भएका छन्। घाइते हुनेमा अधिकांश सहयोगी शेर्पाहरु रहेको राजेन्द्र ठकुरीले जानकारी दिए। उनका अनुसार दुई जना गम्भीर घाइते छन्।
इम्याजिन नेपालको टोलीका लागि क्याम्प ३ देखि क्याम्प ४ मा सामान पुर्याउन जाँदा हिमपहिरो गएको हो। गम्भीर घाइते हुनेमा निमा दोर्जे शेर्पा र जितबहादुर शेर्पा रहेका छन्।
मौसम प्रतिकूलताका कारण घटनास्थलमा हेलिकोप्टर जान नसकेको ठाकुरीको भनाइ छ। घाइतेको उद्धारका लागि हेलिकोप्टर बोलाइए पनि मौसम प्रतिकूलताका कारण आउन सकेको छैन,ु उनले भने।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

