लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु

पाेखरा | भदौ २८, २०७९

लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु

 

पोखरा । लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । 

 

लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखराको चिप्लेढुङ्गा, न्युरोड हुदै सभागृहसम्म झाँकी तथा र्यालीसहित सम्मेलन सुरु भएको महासचिव हुमबहादुर गुरुङले जानकारी दिए । 

 

सम्मेलनलाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै उप–महासचिव पृथ्वीसुब्बा गुरुङको समेत उपस्थिति कार्यक्रम रहेको छ । 

 

सम्मेलन पोखराको सभागृहमा सुरु भएको छ ।

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्