भारतीय नागरिक नारायण अयरको कञ्चनजंघा आरोहणमा मृत्यु
काठमाडाैं | बैशाख २३, २०७९
एजेन्सी: कञ्चनजंघा हिमाल आरोहणकाक्रममा भारतीय नागरिक नारायण अयरको बिहीबार साँझ मृत्यु भएको बताइएको छ ।
८ हजार २०० मिटर अग्लो विश्वको तेस्रो हिमालको चुचुरो नजिक पुगेका अयरको साँझ मृत्यु भएको पायोनियर एडभेञ्चरका अध्यक्ष पासाङ शेर्पाले जनाएका छन् ।
आरोहणकाक्रममा स्वास्थ्यवस्था बिग्रिएपछि तल झर्न गरेको आग्रहलाई अटेर गर्दा उनको मृत्यु भएको एडभेञ्चरले जनाएको छ ।
५२ वर्षीय अयर महाराष्ट्र निवासी हुन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

