ब्राजिल अपराजित रहदैँ नकटआउट चरणमा प्रवेश

काठमाडाैं | असार ११, २०८३

ब्राजिल अपराजित रहदैँ नकटआउट चरणमा प्रवेश

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।

 

तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।

 

ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १–१ को बराबरीमा खेल्दा दोस्रो म्याचमा हाइटीलाई ३–० ले हराएको थियो। तेस्रो खेलमा पनि ब्राजिलको जितमा भिनिसियस जुनियर नायक बने।

 

उनी एक्लैले २ गोल गरे। यस्तै, म्याथियस कुन्हाको नाममा एक गोल रह्यो। आजको खेलसँगै ब्राजिल अपराजित रहेर नकटआउट चरणमा प्रवेश गरेको छ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्