कास्की कांग्रेसले सिंगार्यो विपिचोक (फोटो फिचर)
पाेखरा | साउन ६, २०७९
सामाजिक सञ्जाल
नेपाली कांग्रेस कास्कीले विशेश्वरप्रसाद कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा विपिचोक सिंगारेको छ ।
पोखरामा मुख्य बजार क्षेत्रको चोकमास्थित विपिको शालिक र उक्त क्षेत्रमा सरसफाई एवं पुष्परोपण गर्दै कांग्रेसले स्वर्गीय नेतालाई सम्झेको छ ।
उक्त अवसरमा कास्की सभापति किशोरदत्त बरालले विपीको सिद्धान्त र आदर्शमा नेपाली कांग्रेस अघि बढेको बताउँदै सम्पूर्ण कार्यकर्तालाई विपिबारे अध्ययन गर्न र बुझ्न अनुरोध गरे ।
कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर ९ को समेत सहभागिता रहेको थियो ।







गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

