घोराहीबाट रुकुमकोट जादै गरेको बस सल्यानमा दुर्घटना
सल्यान | बैशाख ५, २०८१
सल्यान: राप्ती राजमार्गअन्तर्गत दाङ-रुकुम खण्डको थारमारेमा बस दुर्घटना भएको छ।
दाङको घोराहीदेखि रुकुमकोट जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं।२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परि केही यात्रु घाइते भएका छ्न । घाइतेको जनप्रिय पोलिकिल्निक र सहज पोलिकिल्निक बागचौरमा उपचार भइरहेको छ।
घटनाको थप बिबरण आउन बाकी रहेको छ।
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...
पोखरा: पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवक...

