कास्कीको नौडाँडाबाट १ किलो गाँजासहित कृष्णबहादुर पक्राउ
कास्की | चैत २९, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट एक जना अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।
कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–१ फल्लापानी बस्ने ४२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् ।
उनलाई हिजो (बुधबार) दिउँसो प्रहरी चौकी नौडाँडाबाट खटिएको प्रहरी टोलीले करिब १ किलो ५ ग्राम गाँजासहित पक्राउ गरेको हो ।
सो विषयमा आवश्यक अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

