प्रश्नै–प्रश्नः भ्यू–टावर बनाउने की कृषिमा लगानी गर्ने नेताज्यू ?
काठमाडाैं | बैशाख ८, २०७९
अखिल सारुमगर (कृषक)
पछिल्लो समय अग्ला डाँडामसमेत भ्यू–टावर निर्माण हुन थालेपछि धेरैले टिप्पणी गर्न थालेका छन् । अग्ला डाँडा आफै भ्यू–टावर हुन् । त्यस्तो ठाउँमा अरबौ रुपैयाँ खर्चेर भ्यू–टावरको बनाउनुको औचित्य के ? भन्ने प्रश्न बारम्बार खडा भइरहेका छन् ।
यही सवालमा तनहुँको भिमाद नगरपालिका ९ कटनछापका अखिल सारुमगर ईजरायल पुगेर कृषि विषयमा अध्ययन सकेर स्वदेशमै केही गर्ने दाउमा छन् । प्रस्तुत छ, उनले सुनगाभा न्यूजमार्फत सम्कबन्धित नेताहरुसमक्ष तेस्र्याएको प्रश्नः
–उत्कृष्ट कृषकलाई अनुदानको सट्टा पुरस्कृत गर्ने व्यवस्था कहिले आउँला ?’
–अरबौ रुपैयाँ खर्च गरेर भ्यू–टावर बनाउने बजेटले कृषिमा लगानी गरी विदेशिने बाध्यतालाई रोक्न किन सकिदैन ?’
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...
काठमाडौँ । मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...
पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

