म्याग्दीमा लागूऔषधसहित तिलक पक्राउ

म्याग्दी | फागुन ६, २०८०

म्याग्दीमा लागूऔषधसहित तिलक पक्राउ

म्याग्दी:   जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवैध लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा मालिका गाउँपालिका–२ रूम बस्ने ३४ वर्षीय तिलक बिक रहेका छन् ।

 

उनलाई बेनी नगरपालिका ८ पिपलचोकबाट करिब ४ किलो ४६ ग्राम चरेशजस्तो देखिने वस्तुसहित प्रहरीले पक्राउ थियो । 

 

पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको म्याग्दी प्रहरीले जनाएको छ ।
 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्