पोखरा ४ बुढानीलकण्ठ मन्दिर नजिक सडकमा परेको भ्वाङ पुरियो
पाेखरा | असार १२, २०७९
पोखरा : पोखरा महानगरपालिका ४, बुढानीलकण्ठ मन्दिर र बाग्लुङ बसपार्क नजिकको पुलको आडैंमा राति परेको पानीका कारण परेको भ्वाङ पुरिएको छ ।
महानगरपालिकाका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले सडकको निरिक्षण गरेलगत्तै उनको निर्देशनपछि भ्वाङ पुरिएको छ । उनले वर्षायामको सुरुवातसंगै बाढी, पहिरो जस्ता प्राकृतिक बिपत्तिका घटना हुनसक्ने भएकाले सजग र सचेत हुन सबैमा अनुरोध समेत गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

