पोखरा ४ बुढानीलकण्ठ मन्दिर नजिक सडकमा परेको भ्वाङ पुरियो

पाेखरा | असार १२, २०७९

पोखरा ४ बुढानीलकण्ठ मन्दिर नजिक सडकमा परेको भ्वाङ पुरियो

पोखरा :     पोखरा महानगरपालिका ४, बुढानीलकण्ठ मन्दिर र बाग्लुङ बसपार्क नजिकको पुलको आडैंमा राति परेको पानीका कारण परेको भ्वाङ पुरिएको छ ।

 

महानगरपालिकाका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले सडकको निरिक्षण गरेलगत्तै उनको निर्देशनपछि भ्वाङ पुरिएको छ । उनले वर्षायामको सुरुवातसंगै बाढी, पहिरो जस्ता प्राकृतिक बिपत्तिका घटना हुनसक्ने भएकाले सजग र सचेत हुन सबैमा अनुरोध समेत गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।

मुगु:   विद्युत् सेवा चुहावट हुँदा मुगुको छायानाथ रारा नगरपालिका–११, कुसाटाउमा १० खच्चर मरेका छन् । ती खच्चर जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै थिए । त्यही...

थप पढ्नुहोस्

नवलपरासी:   बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा पुल भाँचि...

थप पढ्नुहोस्

धनगढी:   धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठामा सोमबार बिहान एक युवती मृत भेटिएकी छिन् ।  डेरा गरेर बस्दै आएकी पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्...

थप पढ्नुहोस्