कोदोको लोकल रक्सीलाई बाण्डिङ गर्न कस्सिए पोखरेली युवा (भिडियोसहित)
पाेखरा | मंसिर २९, २०८०
पोखरा: पोखरामा ३२ औं संस्करणको औद्योगिक ब्यापार मेला जारी छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुष २१ गतेदेखि पोखरा महानगरपालिका ९ प्रर्दशनी केन्द्रमा मेला जारी छ ।
मेलाको विभिन्न व्यापारी प्रयोजनका स्टलहरु छन् । त्यसै स्टल मध्ये पोखरेली युवा महेश बरालले राखेको ग्रिन गोल्ड डिस्ट्रिलटरी प्रालिको स्टल फरक छ ।
स्टलमा राखिएको ‘नट फर सेल, वन्ली फर टेस्टिङ ।’ अर्थात् चाख्न पाइन्छ, किन्न पाइँदैन लेखिएको बोतलले मेलामा जाने सबैको ध्यान खिचिरहेको छ । पोखरामा डेढ वर्षदेखि कोदोको रक्सीलाई बाण्डिङ गर्न कस्सिएका बरालले मेलामा आएका दर्शकलाई रक्सी चखाएर प्रतिक्रिया लिन आएका हुन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

