२ हजार जरिवाना नतिरेका तनहुँका शिवराज ५ महिनापछि पक्राउ
तनहुँ | मंसिर १४, २०८०

तनहुँ: जिल्ला प्रहरी कार्यालय तनहुँले फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका– १३ बेलबासका २१ वर्षीय शिवराज थापा रहेका छन् ।
तनहुँ प्रहरीका अनुसार उनी विगत ५ महिनादेखि फरार थिए ।
थापालाई जिल्ला अदालत तनहुँले २०८० साल जेठ ३२ गते अपराधिक उपद्र मुद्धामा ३० दिन कैद, र २ हजार रुपैयाँ (दुई हजार) जरिवाना तोकेको थियो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...