पोखरीमा डुबेर बालिकाको मृत्यु
खोटाङ | मंसिर ११, २०८०
खोटाङ: खोटाङको साकेला गाउँपालिका– २ स्थित माछा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिरधन राईको ३० महिनाकी छोरी आरिमा राई रहेकी छिन् ।
आइतबार हिजो दिउँसो साढे १ बजे बराहपोखरी गाउँपालिका– ६ स्थित मामा घरमा बस्दै आएकी उनी घर नजिकैको माछा पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयाले देखेका थिए ।
त्यसपछि उपचारको लागि साकेला आधारभुत अस्पताल लगेपछि मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

