उपाध्यक्षको देवरको मृत्यु भएपछि गाउँपालिकामा सार्वजनिक बिदा
काठमाडाैं | असार ५, २०७९
यो समाचार रुपन्देहीको मर्चवारी गाउँपालिकाको हो ।
पालिकाको उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको मृत्यु भएको भन्दै अध्यक्ष गया प्रसाद बरईले एक सूचना जारी गर्दै बिदा घोषणा गरेका हुन् ।
सूचना अनुसार आज गाउँपालिका क्षेत्रमा रहेका वडा कार्यालय, निजी तथा सामुदायिक विद्यालय र अन्य संघसंस्थामासमेत बिदा दिइएको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

