तीन ओभरमै नेपालले गुमायो तीन विकेट
काठमाडाैं | फागुन १८, २०७९
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय शृंखलामा युएईविरुद्धको खेलमा नेपालले तीन ओभरमा तीन विकेट गुमाएको छ।
तीन ओभरको समाप्तिमा नेपालका कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेलको विकेट झरेको हो।
युएईका लागि जुनेदले दुई र सबिर अलिले एक विकेट लिएका हुन्। टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको छ। २०८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २३ रनमा खेलिरहेको छ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

