पोखरामा रास्वपा कार्यकर्ताका नारा: सहकारी पीडितलाई न्याय दे! (तस्बिरहरु)
पाेखरा | कात्तिक २५, २०८१
पोखरा: रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखरामा विरोश प्रर्दशन गरेका छन् ।
कास्की प्रहरीले अनुसन्धानका लागि आज लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराउन लैजादै गर्दा यता उनको समर्थनमा नाराबाजी गरेका थिए ।
सोही क्रममा उनीहरुले (जिरोदेखिमहेन्द्रपुलसम्म र्याली) 'रवि दाई हाई हाई, सहकारी पीडितलाई न्याय दे, न्याय मार्न पाइदैन, मानव तस्करहरुलाई कारबाही गर, भ्रष्टहरुलाई कारबाही गर' लगायतका नारा लगाएका थिए ।
लामिछानेको रिहाइको माग गर्दै प्रर्दशन गरेपनि उनी विरुद्ध आज पनि १३ दिनको म्याद थप भएको छ ।
यससँगै लामिछानेको हिरासत बसाई लम्बिएको छ ।
तस्बिरहरु:-










पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

