पोखरामा रास्वपा कार्यकर्ताका नारा: सहकारी पीडितलाई न्याय दे! (तस्बिरहरु)

पाेखरा | कात्तिक २५, २०८१

पोखरामा रास्वपा कार्यकर्ताका नारा: सहकारी पीडितलाई न्याय दे! (तस्बिरहरु)

पोखरा:  रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखरामा विरोश प्रर्दशन गरेका छन् ।

 

कास्की प्रहरीले अनुसन्धानका लागि आज लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराउन लैजादै गर्दा यता उनको समर्थनमा नाराबाजी गरेका थिए । 

 

सोही क्रममा उनीहरुले (जिरोदेखिमहेन्द्रपुलसम्म र्याली) ​ 'रवि दाई हाई हाई, सहकारी पीडितलाई न्याय दे, न्याय मार्न पाइदैन, मानव तस्करहरुलाई कारबाही गर, भ्रष्टहरुलाई कारबाही गर' लगायतका नारा लगाएका थिए ।

 

लामिछानेको रिहाइको माग गर्दै प्रर्दशन गरेपनि उनी विरुद्ध आज पनि १३ दिनको म्याद थप भएको छ ।

 

यससँगै लामिछानेको हिरासत बसाई लम्बिएको छ ।
 

तस्बिरहरु:-

 

 

 

 

 

 

 

 

 

 

 


 

पोखरा:   मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव ल्याउन समस्या भएको छ ।    माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्...

थप पढ्नुहोस्

काठमाडौं:    संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ ।&nbs...

थप पढ्नुहोस्

मोरङ:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।      एमाले मोरङ जिल्ला कमिटीद्वारा आज ग्रामथान गा...

थप पढ्नुहोस्