भाइटीकाको शुभसाइत: बिहान ११ बजेर २ मिनेट
पाेखरा | कात्तिक १६, २०८१
पाेखरा: नेपाल पञ्चाङ्ग निर्णायक विकास निर्णायक समितिले भाईटीकाको साइत सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक साइत अनुसार भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाइएको छ ।
यही कार्तिक २० गते शनिबार भाइटीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।
पाेखरा: तिहारको छेको पारेर पोखरामा पटका पड्किने क्रम बढेको छ । शहरका मुख्य सडकभन्दा रेसिडेन्टल क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् । बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटक...
‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले...’ कवि रामचन्द्र शर्मा ११ ६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत हुनुभयो ...
नुवाकोट: तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमति नदीको क...