रम्भाका अम्बरविरुद्द गर्भ रहेको थाहा पाएपछि बालिकाको उजुरी
पाल्पा | बैशाख १०, २०८१
पाल्पा: जिल्ला प्रहरी कार्यालय पाल्पाले जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।
पाल्पा प्रहरीका अनुसार पक्राउ पर्नेमा रम्भा गाउँपालिका २ का ४८ वर्षीय अम्बर बहादुर सारु रहेका छन् ।
उनले गत सालको कात्तिक १३ गते पीडितकै घरमा बालिकालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो ।
उजुरीमा जबरजस्ती करणीपश्चात गर्भ रहन गएको उल्लेख छ ।
सोही उजुरीकै आधारमा अम्बर बहादुरलाई प्रहरी चौकी हुँगीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
सो विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

