पाल्पामा बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान भएन
पाल्पा | चैत ७, २०८०
पाल्पा: पाल्पा र रुपन्देहीको सिमाना गेट छेउमा भटिएको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा स्थित सिद्धार्थ राजमार्गको पाल्पा र रुपन्देहीको सिमाना गेट छेउमा हिजो (मंगलबार) एक पुरुषको शव फेला परेको थियो ।
अन्दाजी ५०/५५ वर्ष उमेरको देखिने एक पुरुषको शवको पहिचान हुन नसकेको पाल्पा प्रहरीले जनाएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

