चिप्लेढुंगामा भेटिए सुजन मगराती
पाेखरा | कात्तिक २८, २०८०
पोखराको चिप्लेढुंगाबाट अन्दाजी ४ वर्षिय सुजन मगरातीलाई प्रहरीले फेला पारेको छ ।
सुजनलाई भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनका आफन्तलाई सम्पर्क गर्न भन्दै आग्रह गरेको छ ।
पोखराको नयाँबजार घर बताउने सुजन आज दिउँसो साढे १२ बजे फेला परेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

