एसइई उत्तिर्ण विद्यार्थीहरुलाई मादी ६ को सम्मान

पाेखरा | साउन १५, २०८०

एसइई उत्तिर्ण विद्यार्थीहरुलाई मादी ६ को सम्मान

पोखरा:  कास्कीको मादी गाउँपालिका ६ वडा कार्यालयले २०७९ को एसइई परीक्षामा उत्तिर्ण भएका १४ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । 


मादी गाउँपालिका ६ स्थित महारुद्र माध्यमिक विद्यालयबाट ०७९ को एसइई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई वडा कार्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको हो । 


कार्यक्रममा वडाध्यक्ष डिल बहादुर क्षेत्रीले अबको विद्यार्थीहरुले नैतिक शिक्षासँगै व्यवहारिक शिक्षालाई पनि जोड दिन आवश्यक रहेको बताए । 


‘आजका विद्यार्थीहरु भोलिका कर्णधार हुन्, विद्यार्थीहरुले नैतिक शिक्षासँग व्यवहारिक शिक्षालाई  जोड दिन आवश्यक छ’, उनले भने, ‘ समाज र देश विकासको लागि व्यवहारिक शिक्षा अनिवार्य छ ।’

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्