पोखरा महानगरअन्तरगत वडा नम्बर १६ को दीप मतदान केन्द्र बाहिर पाँच दलीय गठबन्धनका कार्यकर्ताहरुले मतदातालाई चिट चोराउने शैलीमा नमुना मतपत्रमा छाप लगाएर बाँडेको पाइएको छ ।    गठबन्धनले चिट चोरा...

पोखराः पोखरा महानगरपालिकाभित्रका अधिकांश मतदान केन्द्रमा बिहान सवा ७ बजेदेखि मतदान सुरु भएको छ ।    सुरुवाति चरणमा यतिबेला प्रायः जेष्ठ नागरिकहरु मतदानमा सरिक भएका छन् । चुस्त सुरक्षा व्यवस्थ...

पोखराः पोखरा महानगरको प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापाले मतदान गरेका छन् ।    उनले पोखरा १६ स्थित विन्दबासिनी मतदान स्थलको केन्द्र 'क' मा साईत हेरेर सवा सात बजे मतदान गरेका हुन...

बागलुङ:   बागलुङमा सुरक्षित तरिकाले मतगणना गर्न मतगणनास्थलको तयारी गरिएको छ ।   बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले सिसी क्यामेरासहित तारजालीको व्यवस्था ग...

काठमाडौँ:   निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ ।  गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचार...

काठमाडौं: नेपाली काँग्रेसले भरतपुर महानगरपालिकाका पाँचजना नेतालाई पार्टीबाट निलम्बन गरेको छ ।   पार्टीका कार्यबाहक मुख्य सचिव डा. प्रदिप पराजुलीद्वारा जारी विज्ञप्तिमा कांग्रेसले पार्टीको केन्द्र...

भरतपुर:  शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ ।   मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको...

काठमाडाैं:  आसन्न निर्वाचनका लागि आजदेखि छ दिनसम्म विद्यालय बन्द हुने भएका छन् ।   निर्वाचनका लागि धेरैजसो सामुदायिक तथा निजी विद्यालयमा मतदान केन्द्र राखिएको, धेरै शिक्षक निर्वाचनमा खटाएको र श...

कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका छन् । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो ।   बाँकीलाई संवेदनशील...

म्याग्दी,  वैशाख २९ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ ।   भौगोलिकरूपमा विकट र दुर्गम क्...