पोखरा इलेक्सनः मतदानस्थल बाहिर ‘चिट’ चोराउँदै गठबन्धनका कार्यकर्ता

काठमाडाैं | बैशाख ३०, २०७९

पोखरा इलेक्सनः मतदानस्थल बाहिर ‘चिट’ चोराउँदै गठबन्धनका कार्यकर्ता

पोखरा महानगरअन्तरगत वडा नम्बर १६ को दीप मतदान केन्द्र बाहिर पाँच दलीय गठबन्धनका कार्यकर्ताहरुले मतदातालाई चिट चोराउने शैलीमा नमुना मतपत्रमा छाप लगाएर बाँडेको पाइएको छ । 

 

गठबन्धनले चिट चोराएको भन्दै नेकपा एमालेका कार्यकर्ताले बिरोध गरेका छन् । एमालेका कार्यकर्ताले सुनगाभा न्यूजकर्मीलाई नमुना मतपत्र उपलब्ध गराएका छन् ।

 

यस विषयमा पार्टीका जिम्मेवार व्यक्तिलाई जानकारी गराई एक्सन लिइने उनीहरुले बताएका छन् । 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या...

थप पढ्नुहोस्

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी...

थप पढ्नुहोस्