पोखरामा एक पुरुष मृत फेला, अझै भएन सनाखत

पाेखरा | असार १७, २०८०

पोखरामा एक पुरुष मृत फेला, अझै भएन सनाखत

पोखरा:    पोखरामा शुक्रबार एक पुरुष मृत भेटिएका छन् ।

 

मृत भेटिएका पुरुषकाे दुइदिनसम्म पनि पहिचान हुन सकेको नसकेकाे कास्की प्रहरीले बताएकाे छ । 


कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका १५ मजुवा स्थित सेती नदिको किनारामा भिरबाट लडेर मृत अवस्थामा फेला परेकाे थियाे । 


कास्की प्रहरीका अनुसार अन्दाजी ५५ वर्षीय पुरुषको शव सेती नदीको किनारामा शुक्रबार फेला परेको हो । 


सेती नदीमा मृत भेटिएका ति पुरुषको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्