पोखराको दुइमुहाने नहरमा पुरुषको शव फेला

काठमाडाैं | बैशाख ४, २०८०

पोखराको दुइमुहाने नहरमा पुरुषको शव फेला

पोखरा:  पोखरा महानगरपालिका १३ कुँडहरस्थित दुइमुहाने नहरमा पुरुषको शव भेटिएको छ । 

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सेती नदीबाट ल्याइएको नहरमा करिब अन्दाजी ५० वर्षीय पुरुषको शव आज बिहान फेला परेको हो । 

 

उक्त शवको सनाखत हुन नसकेको जानकारी दिदैंकास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकले फेला परेको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दिए । 

 

सो घटनाबार थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्